आज करीब एघार बजे बिंदास रेडियो ९४.८ का संचालक एवं ब्रोडकास्टिंग असोसियेशन ऑफ नेपाल का प्रदेश नं दुई का संयोजक आरसी यादव माथि फोरम पार्टी कार्यकर्ता द्वारा आक्रमण भएको छ ।
लोकतन्त्र दिवसकै म माथि हमला हुनु लोकतन्त्र को उपहास भएको महसूस आरसी यादवले बताएका छन ।
संचारकर्मी उद्धमी यादव माथि भएको हमलाको घोर बिरोध गर्दै ब्रोडकास्टिंग असोसियेशन ऑफ नेपाल (वान)ले दोषीलाई कानूनको दायरामा ल्याई कड़ा सजाय दिने मांग गरेको छ ।
केयर फाउणडेशन द्वारा संचालित:
तपाईंको प्रतिकृयाहरू