०२ माघ २०८१

पाठ्यक्रममा सन्देस्टा मोहम्मदको फोटो राखे पछि मुस्लिम समुदाय द्वारा आपत्ति

शमशाद आदिल, काठमांडौ

२८ चैत्र २०७४, बुधबार २३:३४ मा प्रकाशित

 

अथरी पब्लिसकेशन द्वारा प्रकाशित
कक्षा सातको सामान्य ज्ञानमा इस्लाम धर्मको संस्थापक भन्दै अन्तिम सन्देस्टा मोहम्मद (स.अ. व.)को
फ़ोटो हालेको जानकारी पाऊन साथ मुस्लिम समुदायले घोर निंदा गर्दै आपत्ति जनाएको हो ।

मुस्लिम समुदायको मान्यता र सिद्दांत अनुसार संदेष्टा मोहम्मद को कुनै चित्र छैन र् उहाँ इस्लाम धर्मको संस्थापक न भई सम्पूर्ण मानवजातिको अंतिम ईशदूत तथा सन्देस्टा हुन ।

खबरको जानकारी पाए लगत्तै केयर फाउंडेशनले शिक्षा मन्त्री गिरीराज मणि पोखरेल समक्ष प्रकाशक माथि कारवाही गरी तुरन्त किताब बितरणमा रोक लगाउन मांग गरेको छ ।

यस्ता घटना प्रायः केहि बर्ष यता देखि बारम्बार दोह्रिदै आएको छ ।

तपाईंको प्रतिकृयाहरू

प्रधान सम्पादक

कार्यालय

  • सुचनाबिभाग दर्ता नं. ७७१
  • news.carekhabar@gmail.com
    विशालनगर,काठमाडौं नेपाल
Flag Counter